Live on
Your Voice, Your Power
काठमाडौँ– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेसँग सिमाना जोडिएको साँगाचोकसम्मको सडकखण्डमा ६४ सीसी क्यामरा जडान गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानको उद्घाटन गरे । सीसी क्यामरा जडान समितिले आयोजना गरेको कार्यक्रममा उनले सडकमा हुने दुर्घटनादेखि अपराध…