समाचार « Khabarhub

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय सभाको बैठक

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बसिरहेको छ ।   सिंहदरबारमा बसेको बैठकमा एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ ।  गत भदौ २३ र २४…