समाचार Archives | Page 6229 of 8476 | Khabarhub Khabarhub

बाढी पहिरोमा परेका ३ जनाको मृत्यु

काठमाडौँ– अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ भने सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध तथा विभिन्न धनमाल क्षति भएको छ । कालिकोटको खाडाचक्र नगरपालिका-६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका-६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु…