Live on
Your Voice, Your Power
सर्लाही– सदरमुकाम मलंगवा नगरपालिका – ११ गम्हरियामा इटाभट्टाले बनाएको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । स्थानीय सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाख्रा चराउन गएका ती दाजुभाइ पल्सी भन्ने ठाउँमा खाडलमा जमेको पानीमा पौडी खेल्न पसेका थिए । आज…