Live on
Your Voice, Your Power
काठमाडौं- रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्याली हुने भएको छ। ब्लड डोनर्श एशोसीएशन अफ नेपाल र खबरहबको सहकार्यमा भोलि (शनिवार) बिहान ७ बजेदेखी स्वयम्भु नजिकै चमती रोप वे मार्गबाट साइकल र्याली सुरु हुने छ। साइकल र्याली स्वयम्भु भगवान पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङकेश्वरी मन्दिर, नरदेबी, क्षेत्रपाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी,…