समाचार Archives | Page 6243 of 8510 | Khabarhub Khabarhub

हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

काठमाडौँ– हिमालयन बैंक लिमिटेड र इ—कमर्श साइट दराज बिच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहिबारका दिन आफ्नो क्रेडिट वा…