Live on
Your Voice, Your Power
काठमाडौँ - यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा नर्वे गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो । स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे ।