समाचार Archives | Page 6270 of 8517 | Khabarhub Khabarhub

मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेपछि अहिले छलफल जारी छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज विश्वासको मत मागेका हुन् । कांग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई…