समाचार Archives | Page 6299 of 8527 | Khabarhub Khabarhub

अझ खुकुलो गर्दै काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधज्ञा एक साता लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो। केही खुकुलो गर्दै असार…