Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन) चर्चाको विषय बनेका छन् । उम्मेदवारी दर्ता देखि नै चर्चाको विषय बनेका बालेनलाई अहिले सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको कमी छैन । यद्यपि एउटा बधाईले सबैको ध्यान तानेको छ । त्यो बधाई उनलाई अरु कसैले नभई उनकै श्रीमती सबिना काफ्लेले दिएकी हुन् । बालेनको…