समाचार « Khabarhub

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता र पूर्व विशिष्ट पदाधिकारीको मतदानबारे धेरैलाई चासो छ । यसअघिका निर्वाचनमा जस्तै आआफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई अमूल्य मतदान गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उहाँका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी…