समाचार Archives | Page 6342 of 8542 | Khabarhub Khabarhub

गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ

मकवानपुर- १२ किलो गाँजासहित मकवानपुरको काक्सिराङ गाउँपालिकाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल मकवानपुरका अनुसार पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामकुमार मोक्तान र २४ वर्षीय ठाकुर सुनार छन् । एसपी सोमेन्द्रसिंह राठौरका अनुसार प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उनीहरूलाई काक्सिराङ गाउँपालिका–५ बाट…