समाचार Archives | Page 6348 of 8546 | Khabarhub Khabarhub

उपप्रधानमन्त्री महतोको पुत्ला दहन, दर्जन बढी विद्यार्थी नेता पक्राउ (भिडियोसहित)

काठमाडौँ– नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिलाई लिएर उनको पुत्ला दहन गरिएको छ । नेकपा एमालेको माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेको हो । महतोले मन्त्री हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको अनेरास्ववियुले जनाएको छ । उनले नेपाललाई बहुल राष्ट्रिय राज्य…