समाचार « Khabarhub

टोखामा १४ हजार १८६ मत गणना, कांग्रेसको अग्रता

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएका छन्। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेका टोखाका निर्वाचन…