Live on
Your Voice, Your Power
काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षझैँ आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने शिक्षा मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो । अब विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय…