Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले चिन्तित तुल्याएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष ओलीले मध्यपूर्वको तनावले चिन्तित तुल्याएको बताएका हुन् । उनले यूएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली…