Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र आफ्नो समेत घरमा सरकारकै योजनामा गाडी तेर्स्याइएको बताएका छन् । उनले रातोपुलस्थित आफ्नो पुरानो घर जाने बाटोमा गाडी राखेर आवतजावत अवरुद्ध गरिएको भन्दै त्यसमा पनि सरकारको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्। थापाले सोमबार बिहान करिब ७ बजे दुई जना व्यक्ति आएर घरको…