Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन् । सुधन गुरुङले पुनरागमन गर्दा अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुनलाई पनि अवसर दिएको छ। दुईजना थपिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गर्दा बालेनको साथमा अब रक्षा मन्त्रालयमात्रै बाँकी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मंगलबार मन्त्रिपरिषद्को पुनर्गठन, नियुक्ति र कार्यविभाजन स्वीकृत गरेका थिए ।…