समाचार Archives | Page 644 of 8519 | Khabarhub Khabarhub

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे। अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए। उनले भने, 'कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो,…