समाचार « Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः   स्थानीय आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने काँग्रेसको निर्णय नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचनमा बहुसंख्यक…