Live on
Your Voice, Your Power
काठमाडौँ - तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेको काठमाडौँ उपत्यकामा बुधबार बिहान क्षणिक वर्षा भएको छ । केही दिन यता विश्वकै प्रमुख प्रदूषित सहरमा परेको काठमाडौँमा हल्का वर्षा हुँदा राहत महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।…