समाचार « Khabarhub

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं- जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयमा धर्ना दिइरहेका छन् । शुक्रबार आफ्ना विभिन्न मागहरू पुरा नभएको भन्दै उनीहरूले कार्यालयको ढोकामै पुगेर धर्ना दिएका हुन् । तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी