Live on
Your Voice, Your Power
बुटवल - सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइसराइ सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । उनले गाउँबाट सहरतिर बसोबास बढ्नु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् । उनले भनिन्, 'जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइसराइ एकदमै डरलाग्दो छ ।' लुम्बिनी प्रदेशको बुटवलमा सहरी…