समाचार « Khabarhub

हराएका २१ वटा गाडी सवारी धनीलाई हस्तान्तरण गरियो

काठमाडौँ-  काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ सवारी साधन ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । सवारी हस्तान्तरणका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उपत्यकाको एकान्त ठाउँमा सवारीसाधन…