Live on
Your Voice, Your Power
काठमाडौँ – भारतमा थप २ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९८ जना सक्रमितको मृत्यु भएको छ । अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३८ हजारको हाराहारीमा छ । त्यहाँ गम्भीर सक्रमितको संख्या ८ हजार ९४४ रहेको छ ।