समाचार « Khabarhub

देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशमा आशा सञ्चार गर्ने वातावरण नाश भएर गएकाले प्रतिभावान्हरू पलायन हुने होकी भन्ने खतरा रहेको बताएका छन् ।  मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको विभिन्न पुरस्कार वितरण कार्यक्रममा मन्त्री पाण्डेले देश र समाजका लागि योगदान दिनेहरूले तथ्य र सत्यका आधारमा देशमा आशा सञ्चार गर्ने वातावरण बनाउनुपर्नेमा समेत…