Live on
Your Voice, Your Power
काठमाडौँ- एन्टोनी ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले भिल्ला रियलमाथि पुनरागमन जित हात पारेको छ । आइबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २–१ ले हराएको हो । बार्सिलोनाको जितमा दुबै गोल ग्रिजम्यानले गरे । खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेटमै बार्सिलोनाले ग्रिजम्यानको गोलबाट खेल बराबरीमा ल्याएको…