समाचार Archives | Page 6625 of 8649 | Khabarhub Khabarhub

बर्दिया कांग्रेसका कार्यवहाक सभापतिसहित ४४ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित)

मुरली गोडिया काठमाडौँ– गुण्डा लगाएर कार्यवहाक सभापतिसहितलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादव लगायतमाथि  हातपात गर्नुका साथै कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएको जनाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन…