Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानीविनै सार्वजनिक सवारीसाधन निर्बाध सञ्चालनमा भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । बिहीबार काठमाडौंको विभिन्न चोक चोकमा पुगेर अनुगमन टोलीले सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएको बारे अनुगमन गरेको हो । अनुगमनका क्रममा मास्क प्रयोग नगर्ने र गाडीमा स्यानिटाइजर नभएको पाइएकाले चेतावनी…