समाचार Archives | Page 6629 of 8649 | Khabarhub Khabarhub

एमाले पार्टी कार्यालयको ओलीले गरे शिलान्यास

काठमाडौँ- नेकपा एमालेको बल्खुमा बन्ने पार्टी कार्यालय भवनको अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । मदननगर बल्खुस्थित पूरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष आज विहान भवन शिलान्यास गरेका हुन् । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ । बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ…