समाचार Archives | Page 6646 of 8644 | Khabarhub Khabarhub

१३ स्थानमा खनिज उत्खनन् तथा अन्वेषण गरिने

काठमाडौँ – मुलुकका विभिन्न १३ स्थानमा खनिज उत्खनन् तथा अन्वेषण गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन् तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन् तथा अन्वेषणणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए…