समाचार « Khabarhub

युक्रेनमा शान्तिका लागि लुम्बिनीमा दीप प्रज्जवलन

लुम्बिनी– विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा आज शान्ति दीप प्रज्जवलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले आज १०८ दीप प्रज्ववलन र शान्ति प्रार्थना गरेका हुन् । विश्व शान्तिको मुहान् लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु–भिक्षुणीले…