समाचार « Khabarhub

कल्भर्ट निर्माण गर्न बेँसीसहर–चामे सडक १५ दिन बन्द गरिने

बेँसीसहर - लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर हरि श्रेष्ठले बताएका छन् । मनाङको नासोँ गाउँपालिका वडा नं ९…