Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले कोरोना नियन्त्रण, रोकथाम र प्रभावित क्षेत्रलाइ सम्बोधन गर्नेगरि आगामी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पौडेलले कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालू आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने बताउनुभएको हो । उनले आधारभूत…