Live on
Your Voice, Your Power
दोहा— रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ का विजय बस्याल भविष्यको सुनौलो सपना बोकेर कुवेत पुगे । उनी काठमाडौँको सामाखुसीमा रहेको ‘भिजन एन्ड भ्यालु म्यानपावर’ मार्फत कुवेत गएका थिए । उनले नेपालमा भनिएअनुसार नै कुवेतको कम्पनी ‘एनसीसी’ मा काम पाए । जसोतसो काम राम्रै चल्दै थियो । गत वर्षको २४ ओक्टोबरका दिन अचानक उनी चढेको गाडी दुर्घटनामा…