Live on
Your Voice, Your Power
काठमाडौँ– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मनाङ जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । उनले भ्रमणकै क्रममा मनाङ जिल्लाको ऐतिहासिक 'भ्राका गुम्बा' लगायत पर्यटकीय क्षेत्रको अवलोकन गरेका हुन् । उक्त गुम्बाको अवलोकन पश्चान प्रदेश प्रमुख अहिराजले कला, संस्कृति र पुरातत्त्वमा नेपाली सभ्यता अनुपम रहेको बताए। भ्रमणकै क्रममा उनले अपर…