Live on
Your Voice, Your Power
ढाका(एएनआई)- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्गलादेश पुगेका छन् । बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी शुक्रबार बङ्गलादेश पुगेका हुन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछिको उनको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ । उनलाई बङ्लादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गरिन् । उनको भ्रमणले…