Live on
Your Voice, Your Power
काठमाडौँ— पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा २, कक्षा ३, कक्षा ६ र कक्षा १२ मा नयाँ पाठ्क्रम लागू गर्दैछ । केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पुस्तक छपाउने तयारी गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार पाठ्यक्रम परिवर्तन गर्न गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘पाठ्यक्रमको सबै काम…