समाचार Archives | Page 6732 of 8623 | Khabarhub Khabarhub

बीबीसी मास्टर सेफका उपविजेता साहलाई जनकपुरमा ५१ किलोको मालाले सम्मान

काठमाडौँ– बीबीसी मास्टर सेफका उपविजेता सन्तोष साहलाई जनकपुरधाममा ५१ किलोको मालाले सम्मान गरिएको छ । जनकपुर उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहको टोलीले उनलाई जनकपुर विमानस्थलमा ५१ किलोको मालाले सम्मान गरेको हो । जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए । उनको सम्मानमा युवाहरुले विमानस्थलमै केकसमेत…