Live on
Your Voice, Your Power
काठमाडौँ– बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन्। बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन। अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिदै आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने उनको भनाई…