समाचार Archives | Page 6769 of 8564 | Khabarhub Khabarhub

यस्तो छ प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय (फोटो फिचर)

काठमाडौँ – भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक बनाइएको छ । सुविधायुक्त बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सन् १९०८ मा बनाएको उक्त भवनको अगाडि (पश्चिम)को मुख्य मोहडा, पूर्वतर्फको मुख्य प्रशासनिक भवन तथा त्यसभित्रको संरचना भूकम्पले भत्काएपछि छुट्टाछुट्टै भागमा विभाजन गरेर मर्मत गरिएको थियो…