Live on
Your Voice, Your Power
मुगु - छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन्। छायाँनाथ रारा नगरपालिका-६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षले गद्गद् भएका हुन्। कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको…