समाचार Archives | Page 6783 of 8560 | Khabarhub Khabarhub

झाँक्रीको रिहाइ माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्यले बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका हुन । उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । बिहीबार…