समाचार « Khabarhub

अस्पतालदेखि प्रशासनसम्म कोरोना संक्रमण

नुवाकोट- जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ । नुवाकोटको त्रिशूली अस्पतालमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण…