समाचार Archives | Page 6802 of 8557 | Khabarhub Khabarhub

ओलीमाथि नेता रावलको कटाक्ष : ‘ढाँटेको कुरा काटेर मिल्दैन’

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । नेता रावलले प्रधानमन्त्री ओलीले आमसभालाई गरेको सम्बोधन लाई लिएर 'आफ्नो भनाइको आफैँले खण्डन गरेको' टिप्पणी गरेका हुन्। ‘प्रम केपी ओलीले एकातर्फ आफूले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ…