समाचार « Khabarhub

यु-१९ एसिया कपमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ - एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । बंगलादेश नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ भने नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा…