समाचार « Khabarhub

काठमाडौं उपत्यकामा १४८ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१ जना, भक्तपुरमा १३ जना र ललितपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।