समाचार Archives | Page 6883 of 8320 | Khabarhub Khabarhub

अनुचित व्यापारिक क्रियाकलाप गर्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना

काठमाडौं – काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेटाएको थियो । अनुगमनको नेतृत्व गरेका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार तिहारमा प्रयोग हुने…