समाचार « Khabarhub

महामन्त्रीमा गगन जित उन्मुख, दोस्रोमा विश्वप्रकाश बलियो

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा जितउन्मुख भएका छन् । ३ हजार १२० मत गन्‍दा थापाले २ सय ३७ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले १ हजार २५५ मत पाएका छन् । शर्मालाई तेस्रो स्थानमा डा.प्रकाशशरण महतले पच्छ्याइरहेका…