Live on
Your Voice, Your Power
डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा एक वृद्ध सेती पुलमा मृत अवस्थामा भेटिएका छन् । गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद सेती पुल नजिक मृतावस्थामा भेटिएका हुन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी…